View More


ठूला र महत्वपूर्ण उद्योग–आयोजना चलाउन दिने सरकारको निर्णय

Date : 2020-04-02 | Source : www.nepalipaisa.com

काठमाडौं : कोरोना भाइरस संक्रमण र त्रास कहिलेसम्म जारी रहन्छ भनेर यकिन अनुमान गर्न नसकिने भएको भन्दै सरकारले ठूला, महत्वपूर्ण र राष्ट्रिय गौरवका कतिपय आयोजनालाई सुरक्षाका मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

Read Full News

Loading