View More


नेपालमा छैटौं व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि

Date : 2020-04-02 | Source : www.nepalipaisa.com

काठमाडौं : नेपालमा फेरि १ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चैत ४ गते दोहा हुँदै काठमाडौ आएका ती व्यक्तिमा कोरोना भाइरस पोजिटिभ देखिएको हो । बिहीबार स्वास्थ्य मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मलेनमा यस्तो जानकारी दिइएको हो ।

Read Full News

Loading