View More


कोरोना भाइरस रोकथाम कोषमा धितोपत्र बोर्डको ५० लाख सहयोग, अरुलाई पनि आग्रह

Date : 2020-03-24 | Source : www.nepalipaisa.com

नेपाल धितोपत्र बोर्डले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बोर्ड सञ्चालक समितिले उक्त निर्णय गरेको बोर्डका प्रवक्ता निरज गिरीले बताए ।

Read Full News

Loading