View More


नेपालमा कोरोना संक्रमण अहिलेसम्मकै धेरै, २४ घन्टामा ५८६ जना संक्रमित

Date : 2020-06-17 | Source : www.nepalipaisa.com

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमण थप फैलिएको छ । यसैक्रममा पछिल्लो २४ घन्टामा (बुधबार) थप ५ सय ८६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । एकैदिन देखिएको यो संख्या अहिलेसम्मकै धेरै हो । 

Read Full News

Loading