View More


गण्डकी प्रदेशमा थप ४२ जना कोरोना, मनाङमा पनि पहिलो संक्रमण

Date : 2020-06-18 | Source : www.nepalipaisa.com

गण्डकी प्रदेशमा बिहीबार थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान जारी गरेको सूचनामा थप ४२ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

Read Full News

Loading