View More


कोरोना भाइरसलाई ४४ लाखले जिते

Date : 2020-06-18 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ लाख ३ हजार ५९९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ५१ हजार ३८३ पुगेको छ । 

Read Full News

Loading