View More


थप ६७१ जनामा कोरोना पुष्टि, ज्यान गुमाउनेको संख्या २२ पुग्यो

Date : 2020-06-18 | Source : www.nepalipaisa.com

कोरोना संक्रमण विस्तार हुनेक्रम जारी छ । यसैक्रममा नेपालमा बिहीबार थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कुल ‌संक्रमितको संख्या ७ हजार ८४८ जना पुगेको छ ।

Read Full News

Loading