Date : 2020-06-19 | Source : www.nepalipaisa.com
काठमाडौं : नेपालमा शुक्रबार (पछिल्लो २४ घन्टामा) थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।