View More


बंगलादेशमा कोरोना संक्रमित एक लाख नाघे

Date : 2020-06-19 | Source : www.nepalipaisa.com


काठमाडौं : बंगलादेशमा विगत २४ घण्टामा कोभिड–१९ संक्रमण पुष्टि हुने बिरामीको संख्या ३ हजार २४३ जना पुगेका छन् । त्यहाँ अहिलेसम्म १ लाख ५ हजार ५३५ जना कोरोना संक्रमित पुष्टि भएको छ । मृत्यु हुनेको संख्या १ हजार ३८८ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Read Full News

Loading