View More


नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण, १५ सय ७८ निको भएर घर फर्किए

Date : 2020-06-20 | Source : www.nepalipaisa.com

काठमाडौं : नेपालमा शनिबार (पछिल्लो २४ घन्टामा) थप ३३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नयाँ विवरणसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ जना पुगेको छ ।

Read Full News

Loading