View More


कोरोना संक्रमितमध्ये ५०% भन्दा बढी भए निको

Date : 2020-06-21 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८९ लाख १५ हजार पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ६६ हजार ७२८ पुगेको छ । हालसम्म ४७ लाख ३८ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । यसआधारमा कुल संक्रमितमध्ये ५०% भन्दा बढीलाई निको भएको देखिन्छ । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख २१ हजार ९८० जनाको मृत्यु भएको छ ।

Read Full News

Loading