View More


कुबेतबाट आएका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि

Date : 2020-06-21 | Source : www.nepalipaisa.com

काठमाडौं : कुबेतबाट फर्किएर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा रहेका ७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित पुष्टि भएकामा मोरङका ४२ र ४१ वर्षीया, कास्कीका २३ वर्षीया, नवलपरासीका २९ वर्षीया महिला रहेका छन् । यसैगरी, झापाका २८ वर्षीया, बाराका २८ वर्षीया, सुर्खेतका २८ वर्षीया महिला छन् ।

Read Full News

Loading