View More


कोरोना भाइरसबाट थप एक जनाको ज्यान गयो

Date : 2020-06-21 | Source : www.nepalipaisa.com

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मी छत्रकोटका ६९ का पुरुषको निधन भएको हो । उनी प्यारालाइसेसका पनि रोगी थिए ।

Read Full News

Loading