View More


विश्वमा कोरोना संक्रमित संख्या ९० लाख ५० हजार पुग्यो

Date : 2020-06-22 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० लाख ५० हजार पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ७० हजार ७९२ पुगेको छ । हालसम्म ४८ लाख ४१ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । 

Read Full News

Loading