View More


विश्वभर कोरोना संक्रमणको अवस्था यस्तो छ

Date : 2020-06-23 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९१ लाख ५७ हजार पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ७४ हजार ३३९ पुगेको छ । हालसम्म ४९ लाख ३७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

Read Full News

Loading