View More


थप ५३८ मा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या २४

Date : 2020-06-23 | Source : www.nepalipaisa.com

नेपालमा थप ५३८जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा यसरी नयाँ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमित संख्या १० हजार ९९ जना पुगेको छ ।

Read Full News

Loading