View More


कोरोना संक्रमित बढेपछि बैतडी सदरमुकाम सिल

Date : 2020-06-24 | Source : www.nepalipaisa.com

बैतडीको सदरमुकाम क्षेत्र बुधबारदेखि सिल गरिएको छ । कोरोना संक्रमित संख्या बढ्दै गएपछि दशरथचन्द नगरपालिका सिल गरिएको हो । नगरपालिकाले बुधबारदेखि असार १६ गतेसम्म नगर क्षेत्र सिल गर्ने निर्णय गरेको हो । 

Read Full News

Loading