View More


कोरोना भाइरसलाई जित्नेको संख्या ५० लाख कट्यो

Date : 2020-06-24 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९३ लाख ५९ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा करिब २ लाख नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ७९ हजार ८७९ पुगेको छ । 

Read Full News

Loading