View More


भारतमा कोरोना संक्रमित अहिलेसम्मकै धेरै, २४ घन्टामै १६ हजार थपिए

Date : 2020-06-24 | Source : www.nepalipaisa.com

 भारतमा कोरोना भाइरस संक्रमितको संख्या (एक दिनमा) अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकै दिन करिब १६ हजार जना संक्रमित भेटिएका छन् । 

Read Full News

Loading