View More


नेपालमा थप ६२९ जनामा कोरोना पुष्टि, २३ सय ३८ निको भएर घर फर्किए

Date : 2020-06-24 | Source : www.nepalipaisa.com

नेपालमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्रै थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५१९ जना पुरुष र ११० जना महिला छन् । योसँगै कुल संक्रमित संख्या १० हजार ७२८ जना पुगेको छ ।

Read Full News

Loading