View More


दक्षिण अमेरिकामा कोरोना संक्रमणबाट एक लाख बढीको ज्यान गयो

Date : 2020-06-25 | Source : www.nepalipaisa.com

मन्टेभिडियो : दक्षिण अमेरिका र क्यारेबियन राष्ट्रहरुमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । एएफपी समाचार संस्थाका अनुसार मृत्यु भएकामध्ये आधाभन्दा बढी ब्राजिलका नागरिक छन् । दक्षिण अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुकहरुमा ब्राजिल, मेक्सिको, पेरु र चिली रहेका छन् । यस क्षेत्रमा कुल संक्रमित संख्या करिब २१ लाख पुगिसकेको छ ।

Read Full News

Loading