View More


कोरोना संक्रमित ९५ लाख नाघे

Date : 2020-06-25 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९५ लाख २७ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा करिब २ लाख नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ८४ हजार ९७२ पुगेको छ । हालसम्म ५१ लाख ७५ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख २४ हजार २८१ जनाको मृत्यु भएको छ ।

Read Full News

Loading