View More


बेलायतमा फेरि अर्को एउटा कोरोना भाइरस खोपको मानव परीक्षण सुरु

Date : 2020-06-25 | Source : www.nepalipaisa.com

 कोरोना भाइरसविरुद्धको एउटा नयाँ खोप बेलायतमा विकास गरिएको छ । यस खोपको मानवमा परीक्षण समेत सुरु भएको छ । परीक्षणका क्रममा करिब ३०० जना व्यक्तिलाई यो खोप लगाइनेछ ।

Read Full News

Loading