View More


पाटन अस्पतालमा १ जना कोरोना संक्रमितको निधन

Date : 2020-06-25 | Source : www.nepalipaisa.com

बिहीबार कोरोना भाइरस संक्रमणका कारण पाटन अस्पतालमा १ जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार ५० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार बिहान ७ बजे मृत्यु भएको हो ।

Read Full News

Loading