View More


कोरोना संक्रमित ११ हजार नाघे, पछिल्लो २४ घन्टामा २ जनाको निधन

Date : 2020-06-25 | Source : www.nepalipaisa.com

काठमाडौं : नेपालमा कोरोना भाइरसका थप ४३४ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा यो तथ्यांक थपिएको हो । यससँगै कुल संक्रमित संख्या ११ हजार १६२ जना पुगेको छ ।

Read Full News

Loading