View More


कोरोना संक्रमणको अवस्था कहाँ कस्तो छ ?

Date : 2020-06-26 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९७ लाख १४ हजार ८०५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ९० हजार नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ९१ हजार ८९६ पुगेको छ । हालसम्म ५२ लाख ५० हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख २६ हजार ७८० जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २५ लाख ४ हजार ५५८ पुगेको छ । अमेरिकामा १० लाख ५२ हजार २९३ जना उपचार गरेर डिस्चार्ज भएका छन् । 

Read Full News

Loading