View More


थप ५ सय ९३ जनामा कोरोना पुष्टि, अहिलेसम्म २७ जनाको ज्यान गयो

Date : 2020-06-26 | Source : www.nepalipaisa.com

नेपालमा थप ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कुल संक्रमित संख्या ११ हजार ७५५ जना पुगेको छ । यसैगरी अहिलेसम्म २६ सय ९८ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । कोरोनाबाट निधन हुनेको संख्या अहिलेसम्म रहेको छ ।

Read Full News

Loading