View More


कोरोना संक्रमित संख्या १ करोड नजिक, निको हुने कति ?

Date : 2020-06-27 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ लाख ६ हजार ७५६ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ९२ हजार नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ९६ हजार ९१५ पुगेको छ ।

Read Full News

Loading