View More


कोरोना संक्रमित १ करोड नाघे, ५ लाख भन्दा बढीको ज्यान गयो

Date : 2020-06-28 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ८२ हजार ६१८ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख १ हजार ३०९ पुगेको छ । हालसम्म ५४ लाख ५८ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

Read Full News

Loading