View More


थप ४६३ जना कोरोना संक्रमित, ३ हजार १३ जना उपचारपछि निको भए

Date : 2020-06-28 | Source : www.nepalipaisa.com

काठमाडौ : नेपालमा आइतबार (पछिल्लो २४ घन्टामा) मा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमित संख्या १२ हजार ७७२ जना पुगेको छ ।

Read Full News

Loading