View More


थप ४७६ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा ८ जनालाई देखियो

Date : 2020-06-29 | Source : www.nepalipaisa.com

काठमाडौं : सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । सोमबार मात्रै काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

Read Full News

Loading