View More


विश्वमा कोरोना संक्रमणको यस्तो छ पछिल्लो अवस्था

Date : 2020-06-30 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४ लाख १२ हजार ३४३ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख ८ हजार २२८ पुगेको छ । हालसम्म ५६ लाख ६७ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । 

Read Full News

Loading