View More


काठमाडौंमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु, संक्रमित संख्या १५ हजार नाघ्यो

Date : 2020-07-03 | Source : www.nepalipaisa.com

काठमाडौं : नेपालमा शुक्रबार कोरोनाका ७४० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप ७४० जनामा संक्रमण पुष्टि भएको हो । यो एकै दिनमा संक्रमित हुनेको हालसम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।

Read Full News

Loading