View More


कोरोना भाइरस संक्रमणबाट ६५ लाख मुक्त भए

Date : 2020-07-06 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड १५ लाख ६२ हजार ५५९ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख ३६ हजार ८३७ पुगेको छ । हालसम्म ६५ लाख ३७ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ३२ हजार ५६९ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २९ लाख ८२ हजार ९२८ पुगेको छ । ब्राजिलमा हालसम्म १६ लाख ४ हजार ५८५ जना संक्रमित हुँदा ६४ हजार ९०० जनाको मृत्यु भएको छ । 

Read Full News

Loading