View More


विश्वमा कोरोना भाइरस संक्रमणको यस्तो छ अवस्था

Date : 2020-07-07 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड १७ लाख ४३ हजार ९४७ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख ४० हजार ७५७ पुगेको छ । हालसम्म ६७ लाख ४० हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ३२ हजार ९७९ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या ३० लाख ४० हजार ८३३ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै करिब ५८ हजार नयाँ संक्रमित थपएिका छन् । 

Read Full News

Loading