View More


थप २०४ जनालाई कोरोना संक्रमण पुष्टि

Date : 2020-07-07 | Source : www.nepalipaisa.com

नेपालमा मंगलबार (पछिल्लो २४ घन्टामा) थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ विवरणसँगै कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ जना पुगेको छ ।

Read Full News

Loading