View More


कोरोना संक्रमणको यस्तो आयो पछिल्लो अवस्था

Date : 2020-07-08 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड १७ लाख ४३ हजार ९४७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ६ हजार ४४० नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख ४६ हजार ६२९ पुगेको छ । हालसम्म ६८ लाख ९५ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ३३ हजार ९७२ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या ३० लाख ९७ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै ५७ हजार नयाँ संक्रमित थपएिका छन् । 

Read Full News

Loading