View More


थप २५५ जनामा कोरोना संक्रमण पुष्टि, ७७ सय ५२ जना निको भए

Date : 2020-07-08 | Source : www.nepalipaisa.com

नेपालमा बुधबार कोरोनाका २५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप २५५ जनामा संक्रमण पुष्टि भएको हो

Read Full News

Loading