View More


कोरोना उपचारपछि ७३ लाख ६१ हजार जना निको भएर घर फर्किए

Date : 2020-07-11 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड २६ लाख २६ हजार १७४ पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख ६२ हजार ८२३ पुगेको छ ।

Read Full News

Loading