View More
Date : 2020-07-12 | Source : www.nepalipaisa.com
काठमाडौं : बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अमिताभ बच्चनले आफ्नो आधिकारिक फेसबुक तथा ट्विीटर मार्फत आफूलाई कोरोना भाइरस पोजिटिभ भएको उल्लेख गरेका छन् ।
Read Full News