Date : 2020-07-12 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड २८ लाख ४७ हजार २८८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख २१ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख ६७ हजार ७३४ पुगेको छ ।