Date : 2020-07-13 | Source : www.nepalipaisa.com
बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसबाट संक्रमित उनी बोलिभियाका चौथो मन्त्री रहेका छन्। बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरुलाई कोरोना संक्रमण भएको थियो ।