Date : 2020-07-14 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ३२ लाख ३८ हजार ४४८ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख ७५ हजार ५४७ पुगेको छ । हालसम्म ७६ लाख ९८ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।