View More


कोरोना संक्रमणलाई जित्नेहरु बढ्दै

Date : 2020-07-16 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ३६ लाख ९२ हजार ६१४ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख  ८६ हजार ८४० पुगेको छ । हालसम्म ८१ लाख ४८ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ४० हजार १४० जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या ३६ लाख १६ हजार ७४७ पुगेको छ ।

Read Full News

Loading