View More


थप १६७ जनामा कोरोना संक्रमण पुष्टि, ११ हजार २४९ जना निको भए

Date : 2020-07-16 | Source : www.nepalipaisa.com

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १६७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।
 

Read Full News

Loading