View More


थप १०१ जनामा कोरोना संक्रमण पुष्टि, २८५ जना निको भए

Date : 2020-07-17 | Source : www.nepalipaisa.com

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १०१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।

Read Full News

Loading