View More


कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख पुग्यो

Date : 2020-07-18 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४१ लाख ९२ हजार २२२ पुगेको छ । यस्तै, कोरोनाबाटै मृत्यु हुनेको संख्या पनि ५ लाख ९९ हजार ३६९ पुगेको छ ।  

Read Full News

Loading