View More
Date : 2020-07-20 | Source : www.nepalipaisa.com
नेपालमा सोमबार थप १८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार नयाँ थपिएसँगै कोरोना संक्रमितको कुल संख्या १७ हजार ६५८ जना पुगेको छ ।
Read Full News