View More


थप १५० जनालाई कोरोना भाइरस देखियो

Date : 2020-07-21 | Source : www.nepalipaisa.com

काठमाडौं : नेपालमा मंगलबार (पछिल्लो २४ घन्टामा) थप १५० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरस संक्रमित संख्या १७ हजार ९९४ जना पुगेको छ । मंगलबार मात्रै ६०९ जना कोरोना संक्रमणबाट निको भएर फर्किएका छन् ।

Read Full News

Loading