View More


कोरोना संक्रमणबाट निको हुनेको संख्या ९१ लाख कट्यो

Date : 2020-07-22 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५० लाख ९४ हजार ६१० पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख १९ हजार ५२० पुगेको छ । हालसम्म ९१ लाख १० हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ३७ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । जसमा अमेरिकामा मात्रै ६७ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् ।

Read Full News

Loading